तनहुँमा भेटिए कोभिड—१९ का संक्रमित

दमौली १८ जेठ । तनहुँमा कोभिड १९ का संक्रमित भेटिएका छन् ।


जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए अनुसार संक्रमित व्यक्ति ऋषिङ गाउँपािलकाका २८ बर्षिय युवक रहेका छन् । तनहुँमा कोभिड १९ को संक्रमित भेटिने पहिलो व्यक्तिमा ति व्यक्ति हुन पुगेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s