ऋषिङ र देवघाटको क्वारेन्टाइनमा खनाल ,ठकुरी र कुँवरद्धारा सहयोग

दमौली १६ जेठ । ऋषिङ र देवघाटको क्वारेन्टाइनामा मास्क र पानी सहयोग प्रदान गरिएको छ ।

ति दुई स्थानका क्वारेन्टाइनमा नेपाल विद्यार्थी संघका पूर्व सह—महामन्त्री लक्ष्मीभक्त खनाल , नेपाल तरुण दल व्यास नगर समितिका कार्यवाहक सभापति जीवन चन्द ठकुरी र काग्रेस देवघाटका स्थानीय नेता विपिन कुँवर सयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग अभियानमा जुटेका खनालले जानकारी दिए अनुसार देवघाटको कालिका मा.वि.मा रहेको क्वारेन्टाइनमा ३० कार्टुन पानी र ३ सय थान मास्क र ऋषिङ गाउँपालिका अन्र्तगत शुक्ला माध्यमिक विद्यालयमा ५० कार्टुन पानी वितरण गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s