क्वारेन्टाइनमा बसेकालाई तरकारी सहयोग

दमौली १५ जेठ । व्यास १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई तरकारी सहयोग प्राप्त भएको छ ।

क्वारेन्टाइन्मा बसेकाहरुलाई व्यास ४ निवासी नेविसंघका पूर्व सह–महामन्त्री लक्ष्मीभक्त खनाल , क्याम्पसका पूर्व विद्यार्थीहरु दिलिप मरासनी ,सुजन पण्डित र तरकारी निर्यातकर्ता गणेश अधिकारीले सयुक्त रुपमा तरकारी सहयोग प्रदान गरेका हुन् । मरासनी हाल रोजगारीको सिलसिलामा कोरिया र पण्डित कतारमा रहेका छन् ।

सहयोगदाता मध्येका खनालका अनुसार एक महिनाका लागि ६० हजार बराबरको तरकारीका लागि ६० हजार सहयोग प्रदान गरिएको छ । सोही अनुरुप तरकारी पठाउने कार्य समेत सुरु भएको छ । क्वारेन्टाइनमा १ सय जनाको हाराहारीमा सर्वसाधारणहरु रहेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s