रुकुम घटनाको सत्य तथ्य जाँच र अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न केन्द्रीय सदस्य भण्डारीको माग

काठमाण्डौं १३ जेठ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले रुकुमको चौर जहारी नगरपालिकाको वडा नं ८ को घटनाको सत्य तथ्य जाँच र अनुसन्धान गरी कानुन बमोजिम कार्वाही प्रकिया अगाडि बढाउनु पर्ने माग गरेका छन् ।

केन्द्रीय सदस्य भण्डारीले सामाजिक सञ्जाल मार्फत सरकार संग यस किसिमको माग गरेका हुन् ।साथै यस घटनाबाट आफू अत्यन्त मर्माहित भएको समेत बताएका छन् ।
रुकुमको चौरजहारी नगरपालिका वडा नं ८ मा अन्तरजातिय वैवाहिक सम्बन्धको विषयलाई लिएर भएको घटनामा तीन जनाको ज्यान जानुका साथै तीन जना वेपत्ता भएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s