बजार क्षेत्रबाट ट्रिपर चलाइएको भन्दै बजारबासीद्धारा विरोध

दमौली १३ जेठ । बजार क्षेत्रबाट ट्रिपर चलाइएको भन्दै बजारबासीले विरोध गरेका छन् ।

बजार क्षेत्रबाट ट्रिपर चलाईदा कोलाहल हुनुका साथै पैदल तथा अन्य सवारी साधानलाई असुरक्षा भएको भन्दै बजारबासीले ट्रिपर चलाइएको विषयप्रति विरोध गरेका हुन् । यसरी विरोध गर्ने क्रममा वडा नं ३ का बासिन्दाले सो विषयलाई लिएर वडा कार्यालयमा उजुरी समेत गरेका छन् । यस विषयमा वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ संग सम्पर्क गर्दा वडा अध्यक्ष श्रेष्ठले वडा नं ३ का वासिन्दाले आफूकहाँ उजुरी लिएर आएको भएपनि आफूले यो विषयलाई समाधान गर्न नसक्ने हुँदा नगरप्रमुख समक्ष लिएर जाने बताए । यसैबीच मंगलबार प्रशासनचोक नजिक केहीबेर ट्रिपर रोकिएको समेत थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s