नेविसंघका पूर्व सह–महामन्त्री खनालको अगुवाईमा सहयोग हस्तान्तरण

दमौली १० जेठ । नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री लक्ष्मीभक्त खनालको अगुवाईमा भानु नगरपालिकाको शारदा कलेजमा रहेको क्वारिन्टेनमा सहयोग हस्तान्तरण भएको छ ।

खनालको अगुवाईमा शनिबार ५ वटा खानेपानीको जार , १ सय २० वटा मिनरल वाटरको वोत्तल र २ सय पिस मास्क हस्तान्तरण गरिएको थियो ।सो सामाग्री खनालले भानु नगरपालिकाको वडा नं २ का वडा अध्यक्ष अर्जुन खड्का र नेविसंघका पूर्व महामन्त्री एवं शारदा कलेजका अध्यक्ष आनन्द त्रिपाठीको रोहबरमा हस्तान्तरण गरेका थिए । सो कार्यका लागि वेदव्यास खानेपानी प्रा.लि.ले १ सय २० थान उपलब्ध गराएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s