तनहुँमा ८२ जनाको पिसिआर नेगेटिभ

दमौली १० जेठ । तनहुँमा क्वारेन्टिनमा बस्नेहरुको पिसिआर रिपोर्ट परीक्षण गर्ने क्रम जारी रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा राखिएका ८२ जनाको पिसिआर परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ पाइएको छ ।अधिकारीका अनुसार पछिल्लो पटक घिरिङ र ऋषिङको क्वारिन्टेनमा राखिएका १८ जनाको पिसिआर परीक्षण गरिदाँ रिपोर्ट नेगेटिभ आएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s