चेकजाँचका क्रममाअनुचित व्यवहार भएपछि डा .काफ्लेले लेखे मनछुने स्टाटयस

दमौली ५ चैत । चेकजाँचका क्रममा आफूमाथि अनुचित व्यवहार भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल डा. दिपक काफ्लेले मन छुने स्टाटयस लेखेका छन्् ।


बिरामीको उपचार गरेर फर्कने क्रममा शुक्लागण्डकी नगरपालिकाले स्थापना गरेको चेकजाँच स्थलमा अनुचित व्यवहार भएपछि डा. काफ्लेले उक्त स्टाटयस लेखेका हुन् । डा. काफ्लेले लेखेको स्टाटयस यस प्रकार रहेको छ ।

सिम्पल मास्कको भरमा, हिजो ९ बजे देखी आज ९ बजे सम्म २१ डेलिभरी, ओ टि मा १४ अप्रेसन, (५ इलेक्टिभ, ९ इमेरजेन्सी, एउटा त १/२ घन्टा ढिलो भको भए, सायद न बाच्ने) र फेरि आज ओ पि डि मा १०२ जना गर्भवती महिला परिक्षण र उपचार । र पनि डिउटी जान र आउनको लागि स्थानीय तहको चेक पोस्टको कोहि कोहिको अनुचित व्यबहार सहनु पर्ने! सुक्लागन्डकी न पा मा।

उक्त स्थानको चेकजाँचका क्रममा आजमात्र नभई नियमित रुपमा अनुचित व्यवहार हुने गरेको काफ्लेले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s