सीमामा अलपत्र परेकालाई तनहुँ ल्याईदै

दमौली ४ जेठ ।सीमामा अलपत्र परेका तनहुँका सर्वसाधरणलाई आज जिल्ला ल्याईदै छ ।

यसरी ल्याइएका सर्वसाधरणहरु तनहुँको व्यास नगरपालिका , भानु नगरपालिका , ऋषिङ गाउँपालिका र बन्दिपुर गाउँपालिकाका सर्वसाधरण भएको बुझिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए अनुसार उनी तनहुँ आइपुगे लगत्तै सम्बन्धित स्थानीय तहमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।


एक दर्जन भन्दा बढी सर्वसाधरणहरु जिल्ला आउँदै गरेको बुझिएकेाा छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s