देवघाट गाउँपालिकाद्धारा म्याद नाघेको मकैको औषधि वितरण

दमौली ४ जेठ । तनहुँको देवघाट गाउँपालिकाको कृषि शाखाले म्याद नाघेको औषधी वितरण गरेको विषय सार्वजनिक भएको छ ।

स्थानीयले जानकारी दिए अनुसार गाउँपालिकाको कृषि शाखाले फौजी किराको म्याद सकिएको औषधी वितरण गरेको हो । गाउँपालिकाले वितरण गरेको औषधीको म्याद मे १४ सम्म छ तर गाउँपालिकाले उक्त औषधी धमाधम कृषकलाई वितरण गरेको छ एक स्थानीयले सेतीमादीलाई भने ।

यसरी गाउँपािलकाबाट म्याद सकिएको औषधी वितरण भएपछि स्थानीयहरु आक्रोशित हुन पुगेका छन् । यस विषयमा गाउँपालिकालाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको कृषकहरुको गुनासो रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s