उपत्यकाका तीन जिल्लामा सत्ताको ताबेदारी गर्दै पास वितरण गरिएको पूर्वमन्त्री भण्डारीको भनाई

काठमाण्डौं ४ जेठ ।नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उपत्यकाका तीन जिल्लामा सत्ताको ताबेदारी गर्दै पास वितरण गरिएको बताएका छन् ।

त्यसमा काठमाण्डौंका प्रमुख जिल्ला अधिकारीले सत्तासिन नेकपाको सिफारिसमा मनपरी ढंगले पास वितरण गरी उपत्यका बाहिरबाट मानिसहरु ओसारपोसार देखि अन्य अवैध गतिविधी गर्ने व्यक्तिहरुलाई पास वितरण गरेको पूर्वमन्त्री भण्डारीले बताएका छन् । सत्ताको ताबेदारी गर्दै जथाभावी रुपमा पास वितरण गरिनु अत्यन्त गैरजिम्मेवार कार्य भएको हुँदा काठमाण्डौंका प्रमुख जिल्ला अधिकारीलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन समेत पूर्वमन्त्री भण्डारीले माग गरेका छन् ।

त्यस्तै पूर्वमन्त्री भण्डारी कोभिड –१९ का कारण सर्वसाधारणले ज्यान गुमाई सकेको अवस्थामा पनि सरकार सर्वसाधारणको उपचार र कोभिड –१९ को नियन्त्रणमा उत्तरदायी नभएको बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s