नेपाली भूमिको रक्षा गर्नुपर्ने माग गर्दै क्षेत्री समाज तनहुँले बुझायो ज्ञापन पत्र

दमौली १ जेठ । नेपाली भूमिको रक्षा गर्नुपर्ने माग गर्दै क्षेत्री समाज तनहुँले ज्ञापन बुझाएको छ ।

समाजले तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी मार्फत सरकारलाई आज ज्ञापन पत्र बुझाएको हो । पछिल्लो समय नेपाली भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विषय प्रति ज्ञापन पत्रमा गम्भीर आपत्ति समेत जनाईएको छ । यस विषयमा सरकार सम्वेदनशील हुनुपर्ने समाजको माग रहेको छ । ज्ञापन पत्र समाजका केन्द्रीय सदस्य क्या.भरतबहादुर अधिकारी ,जिल्ला सचिव कुलबहादुर थापा लगायतले बुझाएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s