जथाभावी घर बाहिर निस्कन तनहुँ प्रशासनद्धारा रोक

दमौली ३१ वैशाख । जथाभावी रुपमा घर बाहिर निस्कन तनहुँ प्रशासनले रोक लगाएको छ । तनहुँ प्रशासनले आज एक विज्ञप्ती सो कुराको जानकारी गराएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँद्धारा जारी विज्ञप्तीमा एक जिल्लाबाट अर्को जिल्ला जाने पास समेत रद्ध गरिएको जनाइएको छ । साथै प्रशासनको निर्देशनलाई उल्ङघन गरेको पाइएमा कडा कार्वाही गरिने समेत उल्लेख गरिएको छ ।
विज्ञप्ती यस प्रकार रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s