अतिक्रमणको विरोधमा उत्रिए कालिमाटीको युथ भिजन क्लवका सदस्यहरु


दमौली २९ वैशाख । छिमेकी मुलुक भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा देशव्यापी रुपमा विरोध प्रर्दशन भएको छ ।


यसैक्रममा अतिक्रमणको विरोध भानु नगरपालिका वडा नं १० कालिमाटी स्थित युथ भिजन क्लव समेत विरोधमा उत्रिएको छ । विरोधमा उत्रिएका क्लवका सदस्यहरुले आज कालिमाटी बजारमा सामाजिक दुरी कायम गर्दै डुम्रे वेशीशहर सडक खण्डमा प्ले कार्ड सहित विरोध प्रर्दशन गरेका थिए । विरोध प्रदर्शनमा उत्रिएकाहरुले अतिक्रमित भूमि तत्काल फिर्ता हुनुपर्ने माग राखेका थिए ।


क्लवका अध्यक्ष इन्द्र गुरुङको नेतृत्वमा सो विरोध प्रर्दशन भएको थियो । विरोध प्रर्दशन दुई दर्जनको हाराहारीमा क्लवको सदस्यहरुको सहभागिता रहेको सदस्य जेेेेेनिथ तामाङले बताए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s