रानाको निधनप्रति भण्डारीद्धारा दुःख व्यक्त

दमौली २७ वैशाख । छाङ निवासी नेपाली काग्रेसका अग्रज व्यक्तित्व पदमराज रानाको निधन प्रति काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले दुःख व्यक्त गरेका छन् ।
केन्द्रीय सदस्य भण्डारीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा राना पुरयाएको योगदान महत्वपूर्ण रहेको समेत बताएका छन् । साथै के.स. भण्डारी स्वर्गीय रानाको परिवार प्रति समवेदना समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s