सांसद खानद्धारा राहत हस्तान्तरण

दमौली २६ वैशाख । सांसद कलिला खानको पहलमा जिल्लाका विभिन्न स्थानमा राहत हस्तान्तरण गरिएको छ ।

यसक्रममा सांसद खानको पहलमा व्यास नगरपालिकाको वडा नं २ र ११ मा ३५ बोरा चामल हस्तान्तरण गरिएको छ । वडा नं २ विपन्न र मजदुरहरुलाई हस्तान्तरण गरिएको छ भने वडा नं ११ दलित र चेपाङ समुदायलाई हस्तान्तरण गरिएको छ । त्यस्तै मुस्लिम समुदायलाई समेत सांसद खानले १५ बोरा चामल हस्तान्तरण गरेकी छन् ।


समस्यमा परेकाहरुलाई राहत पुगोस भनेर सहयोग गरेको सांसद खानले बताइ्न ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s