अपरहणको आरोप लागेका सांसद्धय र पूर्व आइजीपी अनुसन्धान सुरु

काठमाण्डौं २६ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण आरोप लागेको सांसदद्धय महेश बस्नेत ,कृष्णकुमार श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल माथि अनुसन्धान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी परिसरमा जाहेरी दर्खास्त पठाए पछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । यस अघि प्रहरीको उजुरी दिन जाँदा उनीहरु विरुद्ध उजुरी प्रहरीले लिएको थिएन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s