खाद्यन्न अभाव झेल्दै आएका गौतमको परिवारमा छोरी जन्मिइन्

दमौली २४वैशाख । लक डाउनमा खाद्यन्न अभाव झेल्दै आएका धादिङका निश्चल गौतम र उनकी श्रीमती वसुन्धरा दवाडीलाई पुत्री लाभ भएको छ ।

तारकेश्वर नगरपालिकाको ऐश्वर्य टोलमा बस्दै आएका गौतम दम्पतीलाई हिजो पुत्री लाभ भएको हो । खाद्यन्न अभाव झेल्दै आएका गौतम दम्पतीलाई केही दिन अगाडि पूर्वमन्त्री शंकर भण्डारीले व्यवस्थापन गरेको राहत हस्तान्तरण गरिएको थियो । राहत हस्तान्तरणमा समवन्यकारी भूमिका खेलेका सूर्य गेलाङले केही नगद र नगरपालिकासंग समन्वय गरेर अस्पताल सम्म लैजानका लागि व्यवस्था मिलाई दिएका थिए । साथै गेलाङले गौतम दम्पतीलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।


यसैबीच गौतम दम्पतीलाई सामाखुसी टाउन प्लाङिग बस्ने कृष्णकुमारी पुनले ५ हजार नगद र ग्यास सिलिण्डर उपलब्ध गराएकी छन् ।


गौतम दम्पतीलाई सहयोग गर्न चाहनु हुने महानुभावले ९८२३४७२८१२ मा सम्र्पक गर्न सक्नुहुनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s