राहत रकम जुट्नेक्रम जारी

दमौली २३ वैशाख ।नेपाली कांग्रेस व्यास नगर समितिले आव्हान गरेको राहत अभियानमा सहयोग रकम जुट्नेक्रम जारी रहेको छ ।

यसैक्रममा मंगलबार व्यास २ सिदार्थ टोल निवासी शिवप्रसाद पन्थबाट ४ हजार रुपैयाँ , कृष्णप्रसाद पन्थबाट २ हजार ,हुमराज पन्थबाट २ हजार ,मनविक्रम शाहीबाट ५ सय र बाबुराम पौडेलबाट ५सय रुपैयाँ प्राप्त भएको छ । त्यसैगरी व्यास २ निवासी भेटघाट चोक निवासी डा. ईश्वरचन्द्र वाग्लेबाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
सहयोगदाताहरुले रकम नगर सभापति शान्तिरमण वाग्लेलाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s