जिल्ला समन्वय र स्थानीय तहहरु बीच भिडियो सम्वाद

दमौली २३ वैशाख । कोभिड –१९ को विषयलाई लिएर जिल्ला समन्वय समिति तनहुँ र जिल्लाका स्थानीय तहहरु बीच आज भिडियो सम्वाद भएको छ ।

सो भिडियो सम्वाद जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायत जिल्ला समन्वयका सदस्यहरुले अन्य स्थानीय तहका प्रमुखहरुसंग सम्बन्धित स्थानीय तहको विषयमा जानकारी लिएका थिए । जिल्लामा १० वटा स्थानीय तह रहेपनि घिरिङ र ऋषिङका प्रमुखहरु प्राविधिक समस्याका कारण सम्वाद आउन सकेका थिएनन ।सम्वादका क्रममा समन्वय प्रमुख वाग्ले कोरोनाको नियन्त्रण र उपचारमा कुनै कसर बाँकी नराख्न स्थानीय तहका प्रमुखहरुलाई अनुरोध गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s