ऋषिङ गाउँपालिकामा सर्वपक्षीय बैठक सम्पन्न

दमौली २२ वैशाख । ऋषिङ गाउँपालिकाको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

सो सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दल र सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले ,नेपाली काग्रेसका क्षेत्रीय सचिव इन्द्र आले , नेकपा ऋषिङ गाउँ कमिटिका अध्यक्ष गञ्जसिं गुरुङ,नेपाली काग्रेस गाउँ कार्य समिति सभापति रामनाथ काफ्ले , प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल लगायतले बोलेका थिए । सो अवसरमा नेपाली काग्रेस गाउँ कार्य समितिले राहत स्वरुप ६९ हजार हस्तान्तरण गरिएको जानकारी समेत गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s