वडा नं १३ बाट २७ हजार २सय हस्तान्तरण

दमौली २० वैशाख ।
नेपाली काग्रेस व्यास नगर समितिले आव्हान गरेको राहत संकलन अभियानमा नेपाली काग्रेस १३ नम्बर वडा कार्य समिति सहयोग हस्तान्तरण गरेको छ ।

वडा कार्य समितिको टोलीले नगर सभापति शान्तिरमण वाग्लेलाई रकम हस्तान्तरण गरेको हो । सो अवसरमा टोलीले २७ हजार २ सय ३० रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । सहयोगदाताहरुलाई नगर समितिका सभापति वाग्लेले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । आर्थिक सहयोग संकलन समितिका संयोजक डम्बर अधिकारीका अनुसार सहयोग संकलन कार्य अन्तिम चरणमा पुगेको छ ।

यसअघि नेपाली काग्रेसको नगर समितिले नगरपालिकालाई ५ लाख सहयोग हस्तान्तरण गरेको थियो ।

१) लेख बहादुर राना (वडाध्यक्ष) – रू. ५०००/-
२) वडा कार्यसमितिमा संचित कोष-रू.४०००/-
३) बिरेन्द्र नराल – रू.५००/-
४) बिश्वनाथ बास्तोला – रू. १०००/-
५) सृजना तिवारी – रू. १००५/-
६) कमला घर्ती – रू. २५००/-
७) ईश्वर राज पन्थ – रू. १०००/-
८) दयानिधी नराल ५००
९) सुशील नराल ५०५
२०) हरिचन्द्र पन्थ ५०५
११) भरत पन्थ ५०५
१२) रामचन्द्र उपाध्याय ५०५
१३) अशोक अन्थ १०००
१४) धामनिधी पन्थ ५००
१५) मेघनाथ रिमाल ५००
१६) नर ब थापा ५००
१७) अमर रानाभाट १०००
१८) मित्रता युवाक्लब १५००
१९) लाल ब.खाँड ५०५
२०) वसन्त आले २००
२१) एकराज तिवारी १०००
२२) लक्ष्मीकान्त मिश्र २५००
२३) मान बहादुर आले ५००

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s