मजदुर दिवसका अवसरमा केन्द्रीय सदस्य भण्डारीद्धारा शुभकामना व्यक्त

दमौली १९ वैशाख । अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले शुभकामना व्यक्त गरेका छन् ।


शुभकामना व्यक्त गर्दै केन्द्रीय सदस्य भण्डारीले कोभिड १९ का लाखौं मजदुरहरुको रोजीरोटी गुमेको हुँदा राज्यले मजदुरहरुको विषयमा विशेष ध्यान दिन समेत आग्रह गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s