वरिष्ठ नेता पौडेललाई जापान सरकारद्धारा विभूषण प्रदान

दमौली १८ वैशाख । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकार विभूषण प्रदान गरेको छ ।

वरिष्ठ नेता पौडेललाई जापान सरकारले ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ विभूण प्रदान गरेको हो । सो कुराको जानकारी नेपाल स्थित जापानीज दूतावासले विज्ञप्ती जारी गरी गराएको हो । पूर्व सभामुख समेत रहेका पौडेललाई प्रदान गरिएको यो विभूषणबाट नेपाल र जापनबीचको सम्बन्ध थप सुमधुर हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s