राजधानीमा अलपत्र परेका व्यास नगरपालिकाका बासिन्दालाई ल्याउन मद्धत गर्ने नगरप्रमुख न्यौपानेको भनाई

दमौली १२ वैशाख । राजधानीमा अलपत्र परेका व्यास नगरपालिका बासिन्दालाई ल्याउन मद्धत गर्ने व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् ।

राजधानीमा अलपत्र अवस्थामा परेकाहरु एकै ठाउँमा भेला भएर आउन चाहेको खण्डमा पास उपलब्ध गराई सवारी साधानको व्यवस्था गरिदिने नगरप्रमुख न्यौपानेले बताएका छन् । राजधानीमा अलपत्र परेका नगरबासीले सम्र्पक गरे तुरुन्त उद्धार गर्न सहयोग गर्ने प्रमुख न्यौपानेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s