काग्रेसको नगर समितिको राहत संकलन अभियान जारी

दमौली ९वैशाख । नेपाली काग्रेस व्यास नगर समितिले आव्हान गरेको राहत संकलन अभियान जारी रहेको छ ।

यसैक्रममा औषधी व्यवसायी संघ जिल्ला कार्य समिति तनहुँ शाखा अन्र्तगत व्यास नगर क्षेत्र भित्रका फार्मेसीहरुबाट २५ हजार सहयोग प्राप्त भएको छ । उक्त रकम संघका जिल्ला अध्यक्ष राजु दाहालले नेपाली काग्रेस नगर समितिका सह—सचिव एवं अर्थ संकलन समितिका संयोजक डम्बर अधिकारीलाई हस्तान्रण गरेका छन् । यसैगरी तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बृषराज श्रेष्ठ र गण्डकी बहुउदेश्यीय सहकारी संस्थाबाट समेत ४ हजार र ५ हजार रुपैयाँ प्राप्त भएको छ । त्यस्तै नेपाली काग्रेस व्यास नगर १३ नं वडा कार्य समितिबाट समेत ४ हजार रुपैयाँ प्राप्त भएको छ ।
यस अघि नेपाली काग्रेस व्यास नगर समितिद्धारा सञ्चालित राहत संकलनमा १ लाख ११ हजार ९५ रुपैययाँ राहत संकलन भएको थियो ।

सहयोग दाताहरुलाई नगर सभापति शान्तिरमण वाग्लेले धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s