श्रेष्ठले गरेे मृगाैला राेगीलाई सहयाेग

श्रेष्ठद्वारा मृगौंला पिडीतलाई नगद ५ हजार आर्थिक सहयोग ।।
आँबुखैरेनी, बैंशाख ८ गते । युवा समाजसेवी अभियान श्रेष्ठले दुबै मृगौंला गुमाएका बिरामीको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको छ । दुबै मृगौंला गुमाएका आँबुखैरेनी–३, मिलनचोकका ३२ वर्षीय बिकल घर्ति मगरको उपचारमा सहयोग पु¥याउने हेतुले युवा समाजसेवी श्रेष्ठले नगद ५ हजार रुपैंया आर्थिक सहयोग गर्नुभएको हो । विगत ४ बर्ष देखि मृगौंला पिडीत भएका घर्ति मगरलाई लकडाउनको समयमा उनी उपचारत काठमाण्डौं बिर अस्पताल सम्म डाईलासिसको लागि लैजाने क्रममा बाटोमा आर्थिक समस्याका बारेमा बताएपछि आर्थिक सहयोग गरेको युवा समाजसेवी श्रेष्ठले जानकारी दिनुभएको छ । उनको थप उपचार तथा अन्य कुनै पनि समस्याका बारेमा सहयोग गर्नुपरेमा आफुले सक्दो सहयोग गर्ने समेत श्रेष्ठले प्रतिवद्धता व्याक्त गर्नुभएको छ । यसैगरी, श्रेष्ठले राष्ट्रिय आबिष्कार केन्द्र काठमाण्डौंबाट आँबुखैरेनी सम्म आँबुखैरेनी गाउँपालिकाको लागि ८ थान पिपिई ल्याउन यातयात सेवा निशुल्क प्रदान गर्नुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s