भू.पू. संघ वडा नं ४ र श्रेष्ठद्धारा सहयोग

दमौली ७ वैशाख ।नेपाली काग्रेस व्यास नगर समितिद्धारा आव्हान गरिएको राहत संकलनमा भू.पू. संघ वडा नं ४ कार्य समितिले सहयोग गरेको छ ।


संघले संकलन गरेको ६ सय २ सय १० रुपैयाँ संघका अध्यक्ष रेशमबहादुर गुरुङ र सचिव मिर सिंह गुरुङले सहयोग संकलन समितिका संयोजक डम्बर अधिकारीलाई हस्तान्तरण गरेका छन् । सो रकम अध्यक्ष र सचिव सहित अपुत गुरुङ, देवबहादुर गुरुङ,मोहनबहादुर राना मगर ,शान्तराम गुरुङ प्रेमबहादुर आले ,बेलबहादुर थापाबाट संकलन गरिएको हो ।यसैगरी नेपाली काग्रेसका जिल्ला सदस्य अशोककुमार श्रेष्ठबाट ५ हजार सहयोग प्राप्त भएको छ । सहयोगदाताहरुलाई नगर सभापति शान्तिरमण वाग्लेले धन्यवाद दिएका छन् । संकलित रकम व्यास नगरपालिकालाई हस्तान्तरण गरिने सभापति वाग्लेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s