डुम्रेबजार हप्तामा तीन पटक मात्र खुल्ने

दमौली ७ वैशाख । लक डाउनका अवधिमा बढी भीडभाड बढेसगै डुम्रे बजार हप्तामा तीन दिन मात्र खुल्ने भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका सचिव राम जोशीले जानकारी दिए अनुसार गाउँपालिका , सुरक्षा निकाय , नागरिक समाज र उद्योगी व्यवसायीका प्रतिनिधीहरुको सयुक्त छलफल पछि सो निर्णय गरिएको हो ।जस अनुसार लक डाउन अवधिभर हप्तामा आइतबार ,बुधबार र शुक्रबार बिहान ६ बजे देखि ९ बजे सम्म खुल्ला गरिने छ ।
आम सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरि यस किसिमको निर्णय गरिएको सचिव जोशीले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s