सिद्धिविनायक मिक्सर समितिबाट १० हजार १ सहयोग

दमौली ६ वैशाख । म्याग्दे गाउँपालिका वडा नं ३ स्थित सिद्धिविनायक मिक्सर समितिले गाउँपालिकालाई १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमणमा खाद्यन्न अभाव भएका स्थानीयलाई सहयोग पुगोस् भन्ने उदेश्यले समितिले सो रकम सहयोग गरेको हो । सहयोग रकम निर्माण व्यवसायी समितिका उपाध्यक्ष मिनबहादुर चदारोले गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेलाई हस्तान्तरण गरेका थिए । यसैबीच सहयोग पुरयाएको गाउँपालिका अध्यक्ष माया रानाले धन्यवाद ज्ञापन गरेकी छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s