केन्द्रिय सदस्य पौडेल बाट म्याग्दे गाउपालिकामा स्वास्थ्य सामान हस्तान्तरण

तनहु,६ वैशाख नेपाली काङ्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले शनिवार म्याग्दे गाउपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन् ।

केन्द्रीय सदस्य पौडेलले गाउँपालिका अध्यक्ष मायादेवी रानालाई ३ सेट पीपीई, ३ सय थान माक्स , १थान थर्मल गन र २ थान डिजिटल थर्ममिटर हस्तान्तरण गरेका हुन ।

स्वास्थ्यकर्मीलाई महामारीको समयमा उपचारमा सहयोग पुगोस भनेर स्वास्थ सामाग्री हस्तान्तरण गरिएको केन्द्रीय सदस्य पौडेलले बताए । गाउपालिकाका अध्यक्ष रानाले थर्मल गन लगायतका समान आवश्यक भईरहेको अवस्थामा यश सहयोग निकै महत्त्वपूर्ण रहेको बताईन । हस्तान्तरण कार्यक्रममा गापा उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s