मध्यनेपाल नगरपालिकाद्धारा ३ सय भन्दा बढी जेष्ठ नागरिकलाई निशुल्क औषधी वितरण

भोर्लेटार ५ वैशाख । मध्यनेपाल नगरपालिकाले नगरक्षेत्र भित्रका जेष्ठ नागरिकहरुलाई निशुल्क औषधी वितरण गरेको छ ।


मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिएअनुसार पछिल्लो चरणमा ३ सय भन्दा बढी जेष्ठ नागरिकलाई निशुल्क औषधी वितरण गरिएको छ ।खासगरी कोभिड १९ को त्रास बढेसगै दीर्घरोग भएका जेष्ठ नागरिकहरुलाई औषधीको अभाव हुन थालेपछि नगरपालिकाले निशुल्क रुपमा औषधी वितरण गरेको प्रमुख पाण्डेले बताए ।यसैक्रममा आज मध्यनेपाल नेपाल नगरपालिकाको बाङग्रेमा निशुल्क औषधी वितरण गरिएको छ । निशुल्क औषधी वितरण कार्यलाई निरन्तरता दिइने समेत प्रमुख पाण्डेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s