पत्रकार सम्मेलनमा किन उपस्थित भएनन तत्कालिन माओवादी सांसद?

नेकपाका सांसदले गरेको पत्रकार सम्मेलनमा तत्कालिन माओवादीका सांसद किन उपस्थित भएनन् दमौली , १९ मंसिर । पुल उद्घाटनको विवादको विषयमा नेकपाबाट निर्वाचित सांसदहरुले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरे ।तर तत्कालिन माओवादीका तर्र्फबाट निर्वाचित सांसदहरुले भने पत्रकार सम्मेलनमा उपस्थित भएनन् । तनहुँमा तत्कालिन माओवादीको तर्फबाट प्रदेशका आन्तरिक मामिला मन्त्रि हरिबहादुर चुमन र आशा कोइराला रहेका थिए । जसमध्ये कोइराला तनहुँ नै आएपनि कार्यक्रममा सहभागी नभएको … Continue reading पत्रकार सम्मेलनमा किन उपस्थित भएनन तत्कालिन माओवादी सांसद?

पुल उद्घाटनको विषयमा नेकपाका सांसदले गरे पत्रकार सम्मेलन

दमौली , १९ मंसिर । पुल उद्घाटनको विवादको विषयमा नेकपाबाट सांसदहरुले शुक्रबार पत्रकार सम्मेलन गरेका छन् । शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरी घटनाको बारे राखेका हुन् । पत्रकार सम्मेलनमा नेकपाबाट निर्वाचित प्रतिनिधीसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरु सामेल हुनु भएको थियो । प्रकृया र विधीलाई बाईपास गरी निर्वाचित सांसदहरुलाईलाई कुनै सम्पर्क समन्वय नगर्ने तथा पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्ला … Continue reading पुल उद्घाटनको विषयमा नेकपाका सांसदले गरे पत्रकार सम्मेलन

जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वमन्त्री भण्डारी भोली गृह जिल्ला आउने

दमौली ,१९ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी भोली गृह जिल्ला आउने कार्यक्रम रहेको छ । पूर्वमन्त्री भण्डारी भोली आँबुखैरेनीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।त्यस्तै पूर्वमन्त्री भण्डारी केही दिन जिल्लाका अन्य भागमा आयोजित कार्यक्रममा सहभगी हुने कार्यक्रम समेत रहेको छ । Continue reading जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वमन्त्री भण्डारी भोली गृह जिल्ला आउने

सरकार अधिनायकवादको बाटोमा

मुलुकमा यतिबेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को झण्डै दुहाई तिहाईको सरकार छ । निर्वाचन मार्फत गठन भएको यो सरकारलाई लोकतान्त्रिक सरकारनै मान्नु पर्दछ । तर सरकारले जुन किसिमका क्रियाकलाप गरिरहेको छ । त्यसले केपी ओली नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक सरकार हो भनेर भन्ने अवस्था देखिन छाडेको छ । जसको ज्वलन्त उदाहरणको रुपमा बुधबार व्यास नगरपालिका वडा नं १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटनको घटनालाई लिन … Continue reading सरकार अधिनायकवादको बाटोमा

वडा अध्यक्ष न्यौपानेलाई मातृशोक

दमौली , १९ मंसिर । व्यास नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सतिसचन्द्र न्यौपानेलाई मातृशोक गरेको छ । वडा अध्यक्ष न्यौपानेकी आमा हरिकुमारी न्यौपानेको ८४ बर्षको उमेरमा निधन भएको हो । स्व. न्यौपानेको स्थानीय प्राथाघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । स्व. न्यौपानेप्रति अन्तिम श्रद्धाञ्जली दिन काग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने ,संविधान सभा सदस्य रामचन्द्र पोखरेल ,नेपाली काग्रेस जिल्ला सचिव विश्व वास्तोला , प्रदेश सांसद … Continue reading वडा अध्यक्ष न्यौपानेलाई मातृशोक

तनहुँ घटनाबारे धारणा बनाउन काँग्रेस पदाधिकारी बैठक

काठमाडौं, १८ मङ्सिर । नेपाली काँग्रेसले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध भएको सरकारी दमनका विरुद्ध छलफल गर्न आज दिउँसो पार्टी पदाधिकारको बैठक बोलाएको छ । बैठक पार्टी सभापतिको निवास बुढानीलकण्ठमा दिउँसो दुई बजे बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । व्यासनगरापलिकाको बुल्दी खोलामा बनेको पुल उदघाटन गर्न जाँदा प्रहरीले हुलहुज्जत गर्दै वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको र सत्तारुढ दल नेकपा निकट प्ररायुसंघले पुल उदघाटनमा … Continue reading तनहुँ घटनाबारे धारणा बनाउन काँग्रेस पदाधिकारी बैठक

दमौलीमा कांग्रेसले गर्यो शक्ति प्रदर्शन वरिष्ठ नेता पौडेलद्धारा बुल्दी खोलाको पुल उद्घाटन कम्युनिष्टहरुले सत्ताको दुरुपयोग गरे–वरिष्ठ नेता पौडेल

दमौली ,१९ मंसिर ।बुधबार काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरकपकड र आक्रमणको घटनापछि तनहुँ काग्रेसले बिहिबार सदरमुकाम दमौलीमा शक्ति प्रदर्शन गरेको छ ।शक्ति प्रदर्शनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्राई, प्रदीप पौडेल, आमन्त्रि केन्द्रीय सदस्य धु्रव वाग्ले नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जितप्रकाश आले, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, संविधान सभा सदस्य रामचन्द्र … Continue reading दमौलीमा कांग्रेसले गर्यो शक्ति प्रदर्शन वरिष्ठ नेता पौडेलद्धारा बुल्दी खोलाको पुल उद्घाटन कम्युनिष्टहरुले सत्ताको दुरुपयोग गरे–वरिष्ठ नेता पौडेल


कोरोना कहर : तनहुँका घरधनीहरुले घोषणा गरे घरभाडामा छुट

दमौली ११ चैत । कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दे तनहुँका घरधनीहरुले घर भाडामा छुट दिने घोषणा गरेका छन्।


कोरोना कहर : तनहुँका घरधनीहरुले घोषणा गरे घरभाडामा छुट

दमौली ११ चैत । कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दे तनहुँका घरधनीहरुले घर भाडामा छुट दिने घोषणा गरेका छन्।


नगर कार्यपालिकाको निर्णय सार्वजनिकमा किन ढिलाई ?

वर्तमान युग सूचना र प्रविधि युग हो । प्रविधिले गर्दा विश्वका जुनसुकै कुनाको सूचनामा भएपनि छिन भरमा नै जानकारी पाउन सकिने अवस्था छ ।


कोरोना भाइरसबाट सर्तक रहन तरुण विभाग प्रमुख भण्डारीको आग्रह

काठमाण्डौं १० चैत । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरस (कोभिड —१९ )बाट सर्तक रहन आग्रह गरेका छन्


भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन

सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । 


विदेश नीतिबारे नेकपा र कांग्रेस सांसदबीच जुहारी

१० चैत, काठमाडौं । नेपालको विदेश नीतिमा कुनै पार्टीको प्रभाव रहन हुन्छ  कि हुन्न ?

सोमबार संसदीय सुनुवाई समितिमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतकसमेत रहेका सांसद देव ……


विदेश नीतिबारे नेसांसदबीच जुहारी

‘आक्रमक कारबाही’ बन्द

भारतकाहरु क्वारेन्टाइनबाट भागे